काठमाडौं- संघीय संसदका सदस्य तथा उच्च पदस्थ व्यक्तिहरूको विशेष उपस्थितिमा शुक्रवार काठमाडौंमा नेपाल पुलिस ऐतिहासिक पृष्ठभूमिमा आधारित नेपाली फिल्म ‘नालापानी’ को विशेष प्रदर्शनी भएको छ । विशेष प्रदर्शनीमा प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा सभामुख घिमिरेले फिल्मको प्रशंसा गर्दै नालापानी युद्धको कथा केवल इतिहासको पानामा सीमित रहेको अवस्थामा फिल्म निर्माण हुनु सुखद रहेको बताए । उनले भने- ‘यसले भावी पुस्तामा देशभक्ति र आत्मसम्मानको भावना जगाउनेछ ।’ राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले चलचित्रले नालापानी युद्धमा नेपालीहरूले देखाएको अदम्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...