‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक

August 9, 2025 at 12:15 PM

काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गरेको संघर्ष देखाइएको छ। कथामा मुख्य पात्र विजय बराल बाउको ऋण तिर्न कोरिया जाने उद्देश्यले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...