‘नालापानी’को विशेष प्रदर्शनी

August 9, 2025 at 10:43 PM

काठमाडौं । चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ । रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको यो चलचित्रको शुक्रबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा विशेष प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा संघीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो । चलचित्र हेरेपछि उहाँहरूले इतिहासलाई जीवन्त ढंगले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...