‘हात्तीछाप’ टीमको निःशुल्क स्वास्थ्य शिविर: रिलिजलाई लिएर उत्साहित

January 29, 2024 at 08:04 AM

‘दिमाग खराब’ रिलिजपछी चिसिएको नेपाली चलचित्रको व्यापार ‘हात्तीछाप’ ले उठाउने धेरैको आंकलन रहेको छ। सुस्ताएको बक्स अफिसलाई तताउने अपेक्षा गरिएको चलचित्र माघ २६ गतेबाट रिलिज हुदैछ। यो चलचित्रको टीम प्रमोशनमा यतिबेला व्यस्त रहेको छ। स्टारकाष्टको कारण नै चर्चामा रहेको चलचित्रले सामाजिक सेवामा पनि हात हालिरहेको छ । यसैबिच, माघको १३ गते ‘हात्तीछाप’को टिमले लायन्स क्लबसँगको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...