छायाङ्कन अगावै चलचित्र ‘पार्वती’ को पोस्टर र रिलिज मिति सार्वजनिक

August 10, 2025 at 03:39 AM

काठमाडौं – नायिका निता ढुङ्गानाको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘पार्वती’ को दुई फरक पोस्टर सार्वजनिक गरिएको छ। रक्षा बन्धनको अवसर पारेर सार्वजनिक गरिएका यी पोस्टरहरूसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। यो चलचित्र आउँदो माघ १ गते देखि प्रदर्शनमा आउनेछ। सार्वजनिक भएका पोस्टरहरूले चलचित्रकी मुख्य पात्र ‘पार्वती’ को दुई फरक स्वभावलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...