काठमाडौं । फिल्म ‘कोशेढुङ्गा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन फिल्मकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल […]
The post कोशेढुंगाको लिरिकल कविता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...