चिकित्सकले मेनुकालाई दिए एआई जडित स्मार्ट भिजन चस्मा उपहार, मान्छे चिन्न र हिंड्न सक्ने

January 29, 2024 at 07:12 AM

द सिनेमा टाइम्स, काठमाडौं – सोनी टिभीमा प्रसारण भैरहेको चर्चित रियालिटी शो इण्डियन आइडलको १४ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् । भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा आइतबार प्रसारण भएको इण्डियन आइडलको एपिसोडमा प्रदान गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...