फिल्म ‘पार्वती’को दुई पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा

August 10, 2025 at 06:51 AM

काठमाडौं । रक्षा बन्धनको अवसर पारेर नीता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’को दुई फरक मूडका पोस्टर सार्वजनिक भएको छ । नायिका नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति घोषणासहित २ पोस्टर सार्वजनिक गरिएको हो । निर्माणपक्षले यो फिल्मको प्रदर्शन मिति आगामी माघ १ गतेलाई तोकेको छ । सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...