‘मोहर’ को आक्रामक व्यापारः उत्साहित छन् पल, नीति र बेनिशा

August 10, 2025 at 07:08 AM

काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘मोहर’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रवार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिवार भने आक्रामक देखियो । शनिवार बिहानीका शोजहरु औषत देखिए पनि मध्यान्नदेखि फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि शनिवार साँझका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मको शोज कटौती गरेर ‘मोहर’ को शोज थपेका थिए । फिल्मले पोखरा, बुटवल, चितवनमा पनि सुखद व्यापार गरिरहेको छ । शनिवार दिनभर नै फिल्मका निर्देशक ओम प्रतिक, अभिनेता पल शाह, अभिनेत्रीद्य बेनिशा हमाल तथा नीति शाह ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...