आशान्त शर्मा निर्देशित ‘ताराहरू’को ट्रेलर सार्वजनिक

August 10, 2025 at 07:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । आशान्त शर्मा निर्देशित सिनेमा ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । सिनेमाको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान छन् । सिनेमामा अन्य कलाकारहरूमा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...