‘कोशोढुङ्गा’ को तीन पोस्टर सहित लिरिकल कविता रिलिज

August 10, 2025 at 06:41 AM

फिल्म ‘कोशोढुङ्गा’ का तीन नयाँ पोस्टर सहित लिरिकल कविता समेत रिलिज गरिएको छ । सार्वजनिक कविता अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ। लिरिकल भिडियो सहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ । क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...