‘गुन भुल्यौ‌’ की गायिका सारिकाको अर्को गीत ‘मैना चरी’ सार्वजनिक [भिडियोसहित]

August 10, 2025 at 09:36 AM
1 min read

काठमाडौँ- ‘गुन भुल्यौ’ बोलको गीतबाट चर्चामा आएकी गायिका सारिका घिमिरेले अर्को गीत ‘मैना चरी’ ल्याएकी छन्। गीत सारिका घिमिरे नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। सारिकाकै शब्द रहेको गीतमा योगेश काजी शाहले संगीत भरेका छन्। कर्मले हारेको मैना चरीको पखेटा काटिएपछि कसरी उड्छौ भन्दै गीतमा महिलाको वेदना प्रस्तुत गरिएको छ। मैना चरीलाई प्रतीक बनाएकाे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...