‘मोहर’ शुक्रबार औषत, शनिबार आक्रामक

August 10, 2025 at 08:43 AM

फिल्म ‘मोहर’ को सुरुवाती व्यापार उत्साहप्रद देखिएको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने आक्रामक देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्नबाट फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मको शोज कटौती गरेर ‘मोहर’को शोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...