महेश र अस्मिता सोलफुल युएसए यात्राका लागी अमेरिका पुगे

August 10, 2025 at 10:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’का लागी गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र भव्य बनाउन कुनै कसर बाँकी नराखेको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ । ओनेस्ट रियल इस्टेटद्वारा प्रस्तुत र थ्री ई इन्टरटेन्मेन्टद्वारा व्यवस्थापन गरिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...