‘कोशोढुङ्गा’को ३ पोस्टर सहित कविता रिलिज

August 10, 2025 at 11:09 AM

रंगखबर, काठमाडौँ: भदौ १२ गतेबाट विश्वभर एकसाथ रिलिज हुन लागेको फिल्म ‘कोशोढुङ्गा’का टिमले प्रमोसनलाई जोड दिन थालेको छ। ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको हिट भएपछि अझबढी चर्चामा आएको फिल्मका टिमले प्रमोसनलाई तिव्र बनाउँदै कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...