काठमाडौं: अभिनेत्री नीता ढुंगानाले निर्देशन गर्न लागेको सिनेमा ‘पार्वती’ मा कलाकार सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन्। नीता र अधिकारीबीच आइतबार औपचारिक सम्झौता भएको हो। नीता फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाबाट नीताले निर्देशनमा डेब्यु गर्दैछिन्। यस सिनेमाको फर्स्टलुक पोस्टर शनिबार मात्रै सार्वजनिक गरिएको थियो। नीताकै कथामा बन्न लागेको यस फिल्मको पटकथा तथा …
नीताको निर्देशनमा बन्ने ‘पार्वती’मा सरोज अधिकारी सहायक निर्देशक Read More »
The post नीताको निर्देशनमा बन्ने ‘पार्वती’मा सरोज अधिकारी सहायक निर्देशक first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...