काठमाडौं । असोज ३ गते रिलिज हुने फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो […]
The post जारी २ टिजरमा च्याब्रुङ कथा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...