‘जारी २’ को टिजरमा च्याब्रुङ बजाउन सिक्दै अभिनेता दयाहाङ

August 11, 2025 at 05:05 AM
1 min read

काठमाडौँ- फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट ३४ सेकेन्डको टिजर च्याब्रुङ नै नाच्न नजान्ने लिम्बूलाई ‘नांगाे’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु भएको छ। जसमा फिल्मका मुख्य अभिनेता च्याब्रुङ बजाउन सिक्दै छन्। टिजरअनुसार फिल्मको कथा लिम्बू समुदायको बाजा च्याब्रुङलाई केन्द्र बनाउँदै पुरानै शैलीमा अगाडि बढेको अनुमान गर्न सकिन्छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...