पूर्वी पहाडका सुन्दर दृश्य उतारिएको ‘मैझारो’ को छायांकन अन्तिम चरणमा

August 11, 2025 at 05:26 AM
1 min read

काठमाडौं- साउनको पहिलो हप्तादेखि इलामबाट छायांकन प्रारम्गभ गरिएको फिल्म ‘मैझारो’ को छायांकन अहिले अन्तिम चरणमा पुगेको छ । निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको यो फिल्म पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ । फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङहुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ । निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन् । फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन् । माैलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...