इलाममा ‘मैझारो’को छायांकन अन्तिम चरणमा

August 11, 2025 at 05:22 AM

काठमाडौं। इलामबाट साउनको पहिलो हप्तादेखि सुरु भएको फिल्म ‘मैझारो’को छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माणाधीन यो फिल्म पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको संवेदनशील पक्षलाई कथामा पस्किने उद्देश्यसहित तयार हुँदैछ। फिल्मको छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका सुन्दर स्थलमा गरिएको छ। कथा र पटकथा स्वयं निर्देशक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...