‘कश्यप’ मार्फत फिल्ममा डेब्यु गर्दै टिकटकर आभा ढुंगाना

August 11, 2025 at 08:17 AM
1 min read

काठमाडौँ- फिल्म ‘कश्यप’ मा टिकटकर आभा ढुंगानाले अभिनय गर्ने भएकी छन्। यो उनको डेब्यु फिल्म हो। फिल्म निर्माण टिमसँग उनको कागजी सम्झौता भएको छ। फिल्मका निर्देशक दिनेश जी खड्काले कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको बताए। आभाको प्रतिभा तथा प्रस्तुतिलाई आधार मानेर स्क्रिन-परीक्षण गरेरै छनाेट गरिएको उनले जानकारी दिए। आभाले यही फिल्मका लागि एक्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...