चलचित्र ‘कश्यप’को प्रमुख भूमिकामा टिकटकर आभा ढुङ्गानाको अभिनय रहने

August 11, 2025 at 09:07 AM

काठमाडौं – सामाजिक सञ्जालमा चर्चा कमाएकी टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुङ्गाना अब ठुलो पर्दामा देखिने भएकी छिन्। निर्देशक दिनेश जी खड्काको आगामी चलचित्र ‘कश्यप’ मार्फत उनी अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। कथाको मागअनुसार नयाँ र प्रतिभाशाली अनुहार खोजिरहेका बेला स्क्रिन टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि आभालाई यस भूमिकाका लागि छनोट गरिएको निर्माण पक्षले जनाएको छ। यसै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...