‘ताराहरू’ ट्रेलर: काठमाडौँको सङ्घर्ष र त्रिकोणात्मक प्रेमको कथा

August 11, 2025 at 08:49 AM

काठमाडौं – आशान्त शर्माको निर्देशनमा बनेको नेपाली चलचित्र ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्ड लामो यो ट्रेलरले काठमाडौँमा मध्यम वर्गीय परिवारले गर्नुपर्ने दैनिक सङ्घर्ष र सम्बन्धका जटिलतालाई उजागर गरेको छ। ट्रेलरमा मुख्य पात्रको रूपमा निर्देशक आशान्त शर्मा, मेनुका प्रधान र मीरा खड्कालाई देखाइएको छ। ट्रेलरले यी तीन पात्रबीचको त्रिकोणात्मक प्रेम सम्बन्धको कथालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...