‘जारी-२’ को टिजर सार्वजनिक

August 11, 2025 at 11:23 AM
1 min read

रंगखबर, काठमाडौँ: असोज ३ गते रिलिज हुने फिल्म ‘जारी-२ : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, फिल्मले आफ्नो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...