सविन श्रेष्ठको ‘कश्यप’ की नव-नायिका को हुन् ?

August 11, 2025 at 11:04 AM

फिल्म ‘कश्यप’ मा नायिकाको रुपमा आभा ढुंगाना अनुबन्धित भएकी छन् । ढुंगाना लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर हुन् । निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा ध्यानमा राखी स्क्रिन–टेस्ट गरेरै फाइनल गरिएको हो। आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...