अमेरिकामा निर्देशक लिङ्देन सम्मानित

August 11, 2025 at 10:39 PM

काठमाडौं । चलचित्र निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) अमेरिकामा सम्मानित हुनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ३१औं विश्व आदिवासी दिवसको अवसरमा उहाँलाई सम्मान गरेको हो । ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’लगायत चलचित्र निर्देशन गर्नुभएका लिङ्देन केही समयअघि सम्मान ग्रहण गर्न अमेरिका पुग्नुभएको थियो । ‘यो सम्मानले अझ जिम्मेवार भएर काम गर्ने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...