कुल्ली हेर्न सिंगापुरको एक कम्पनिले दियो कर्मचारीलाई बिदा

August 12, 2025 at 03:45 AM

काठमाडौं। सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ ।   सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ।   फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा गरेको छ। यति मात्र होइन, उनले खाना र पेय पदार्थमा खर्च गर्नका लागि ३० सिंगापुर डलर पनि दिनेछन् । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...