३५ वर्षसम्म पनि व्रतवन्ध नगरेका पल

August 12, 2025 at 08:13 AM
1 min read

काठमाडौं-अहिले अभिनेता पल शाहको फिल्म ‘मोहर’ मा उत्कृष्ट अभिनय गरेको चर्चा रहेको छ । फिल्ममा पलको अभिनय हेरेर दर्शकहरु उनको प्रशंसा गरेर थाकेका छैनन् । साउन २३ गतेदेखि प्रदर्शनमा आाएको फिल्म मोहरले अहिले राम्रो व्यवसाय गर्न सफल भएको प्रतिक्रिया आइरहेको छ । यसैबीच, पलले आफ्नो ब्रतबन्ध नभएको कुरा खुलाएका छन् । जब उनले नारीमा बाँधेको डोरो देखाउँदै बुबाले बाँधिदिनु भएको हो भने, तब उनलाई जनै खै त रु भन्ने प्रश्न गरिएको थियो । उनले केहि लजाउँदै जनै लगाउने समय आउँदैछ भन्दै आफ्नो व्रतबन्ध नभएको कुरा खुलाएका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...