ओटीटीमा दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ 

August 12, 2025 at 09:28 AM
1 min read

काठमाडौँ- फिल्म ‘महाभोज’ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा सार्वजनिक गरिएको छ। हलमा हेर्न छुटेका दर्शकले अब घरमै बसेर मोबाइल, टेलिभिजन तथा कम्प्युटरमा हेर्न सक्ने छन्। याे फिल्म गत जेठ ३० मा  हलमा प्रदर्शन भएको थियाे।फिल्मले हलमा सोचेअनुरुप व्यापार गर्न सकेन। फिल्म नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित छ। विकास सुवेदीको लेखन रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...