‘महाभोज’ अब एमएसएम भिडियोमा

August 12, 2025 at 09:11 AM

काठमाडौं।  गत जेठ ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत रिलिज भएको छ। अब दर्शकले संसारभरबाट मोबाइल, टेलिभिजन वा कम्प्युटरमा घरमै बसेर हेर्न सक्नेछन्। दिनेश राउतको निर्देशनमा बनेको यो सामाजिक–राजनीतिक ड्रामाले सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीको कथा बोल्छ। विकास सुवेदीको कथा तथा हिमाल कडरियाको निर्माणमा तयार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...