काठमाडौं– अभिनेता तथा निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनीया’ को टीजर सार्वजनिक गरिएको छ । कोही मेरो, तोरी लाहुरे, ब्रेकफेल, सरि ल, तथास्तु, बिर्खेलाई चिन्छस् लगायतका फिल्मका अभिनेता थापाको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् । एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ जिन्दगानी, तिमी आफ्नो, कुल्चि हिँड्छन् फूललाई लगायतका म्युजिक भिडियो तथा केही सर्ट फिल्म र सीरीजमा अभिनय गरेका छन् । एक चित्रकारको मनोवैज्ञानिक संघर्ष र सृजनाको विषयमा निर्माण गरिएको ‘फ्रेनीया’ जम्मा २० मिनेट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...