‘मोहर’ र ‘सिटामोल’ मा पनि टिकटक आतंक, साइबर व्यूरोमा उजुरी दर्ता

August 12, 2025 at 11:11 AM

काठमाडौं– गत साउन २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्महरु ‘मोहर’ तथा ‘सिटामोल’ व्यवसायिक सफलताको मार्गमा अघि बढेका छन् । दुई मध्ये ‘मोहर’ ले अझ बढी दर्शकको साथ पाइरहेको छ । देशका अधिकांश सिनेमा हलमा प्रदर्शनरत यी फिल्मका लागि दर्शकमाझ लोकलाग्दो उत्साह देखिएको छ । योसंगै यी दुई फिल्मले पाएको प्रारम्भिक व्यवसायिक सफलताले चाडपर्वको सीजनको थालनी पनि सुखद भएको छ । योसंगै आमागी तीज, दशैँ, तिहार हुँदै छठसम्म प्रदर्शन हुने झण्डै दुई दर्जन नयाँ नेपाली फिल्मका लागि समेत सुखद संकेत दुखिएको छ । यद्यपि, यी दुई फिल्मले झेल्नु परेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...