बलियो ‘पिताम्बर’ स्टारकाष्ट: प्रदिपपछि आंचल र अनुपबिक्रम अनुबन्धित

January 29, 2024 at 08:50 AM

निर्देशक कृषा चौलागाईको निर्देशनमा तयार हुने चलचित्र ‘पिताम्बर’ को स्टारकाष्ट बलियो बनेको छ। प्रदिप खड्का, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया र सुरक्षा पन्तलाई अनुबन्धित गरिसकेकी कृषाले चलचित्रमा थप दुई बलियो कलाकार अनुबन्धित गरेकी छिन्। प्रदिपले चलचित्र साइन गरेर ‘पुजार सार्की’ को सुटिङ्गमा हिडेका छन्। अभिनेत्री आंचल शर्मासंग कृषाले औपचारिक सम्झौता गरिसकेकी छिन्। यो बीचमा कृषाले अनुप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...