काठमाडौं । ‘सतीदेवी’ फिल्मको आउँदो शनिबार अर्थात साउन ३१ गते अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् । लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत […]
The post भर्जिनियामा विशेष प्रदर्शन हुँदै सतीदेवी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...