काठमाडौं । अभिनेता, निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनिया’ को टिजर सार्वजनिक गरिएको छ । ‘कोही मेरो’,‘तोरी लाहुरे’,‘ब्रेकफेल’,‘सरि ल’,‘तथास्तु’,‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्मका अभिनेता सुवासको ‘फ्रेनीया’ अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुलाई लक्षित गरि निर्माण गरेको बताएका छन् । एक दशकयता अमेरिकामा बस्दै आएका सुवासले त्यहाँ पनि कलाकारितालाई निरन्तरता दिइरहेका छन् । उनले त्यहाँ ‘जिन्दगानी’,‘तिमी आफ्नो’,‘कुल्चिहिड्छन […]
The post फ्रेनियाको टिजर सार्वजनिक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...