काठमाडौं– निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ मा अभिनेत्री दीपाश्री निरौला अनुवन्ध भएकी छिन् । मंगलरवार उनलाई फिल्मको निर्माण टिमले अनुवन्ध गरेको हो । यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलवार कागजी सम्झौता गरेको बताईन् । ‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियो,’ दीपाश्रीलाई फिल्ममा अनुवन्ध गर्दै नीताले भनिन् – ‘मंगलवार चाहिँ फाइनल हुनु भएको छ दिदी । मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो ।’ नीताले दीपाश्रीलाई अभिनेत्रीको रुपमा अनुवन्ध गरेको बताईन् । फिल्ममा अनुवन्ध भएपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...