‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

August 13, 2025 at 05:23 AM

काठमाडौं। दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन । यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार नरसिंह’ धमाकेदार दुई सय क्लबमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...