नीताकाे ‘पार्वती’ मा जोडिइन् दीपाश्री

August 13, 2025 at 06:18 AM
1 min read

काठमाडौँ- फिल्म ‘पार्वती’ मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्ध भएकी छन्। फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले दीपाश्रीसँग मंगलबार कागजी सम्झौता गरेको बताइन्। ‘हामीबीच मौखिक रुपमा सल्लाह भइरहेको थियो। मंगलबार फाइनल हुनु भएको छ। यो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो,’ भनिन्। फिल्ममा जोडिएपछि दीपाश्रीले १२ वर्षअघि नीतासँगको सहकार्यलाई सम्झिइन्। ‘आजभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...