काठमाडौं– लक्ष्मण सुवेदीको निर्देशनमा बनेको नेपाली फिल्म ‘सतीदेवी’ को अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शन गरिने भएको छ । यही आउँदो शनिवार अर्थात साउन ३१ गते (१६ अगस्तं का दिन यो फिल्म प्रदर्शन गर्न लागिएको हो । तीजको पूर्व सन्ध्या पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को विशेष शो गर्न लागिएको आयोजक पुष्कर पन्तले जानकारी दिएका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आए पनि नेपाली फिल्म निर्माण, कलाकारिता तथा समाजसेवामा सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड विजेता फिल्म भएकाले विशेष शो गर्न लागेको बताए । ‘‘सतीदेवी’ को धेरै चर्चा सुनेको र यस प्रकारका मौलिक अनि पारिवारिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...