काठमाडौं– बडादशैँको फूलपातिको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को प्रचार–प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ । देशभरका सिनेमा हलहरुमा यो फिल्मका ठूला–ठूला पोस्टरहरु राखिएका छन् । देशका विभिन्न स्थानमा होर्डिङ बोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचार–प्रसारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । यसैबीच, यो फिल्मको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलायर…’ मा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति अथवा समुहलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरिएको छ । भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...