उत्कृष्ट दर्शक प्रतिक्रिया पाएको ‘सिटामोल’ हेरेर हलमा बच्चादेखि बृद्धसम्मको रुवाबासी

August 13, 2025 at 07:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । आज बुधबारसम्म आइपुग्दा पनि हलमा सिनेमाको दर्शक अकुपेन्सी सुखद् देखिन्छ । मंगलबार सिनेमाका बाल कलाकार करण नेपाली पढ्ने स्कुलले सितापाइलामा अवस्थित सिके सिनेमाज्मा विद्यार्थीलाई ‘सिटामोल’ देखाएको थियो । जहाँ सिनेमाकी मुख्य अभिनेत्री बेनिशा हमाल, कलाकार श्रीकृष्ण निरौला, जानुका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...