कस्तो छ मलिका महतको ‘सतीदेवी’ लुक्स ?

November 24, 2023 at 06:13 AM

रंगपत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को पोष्टर सार्वजनिक भएको छ। चलचित्रको फर्स्टलुक पोस्टरमा अभिनेत्री मलिका महतलाई फिचर गरिएको छ। सार्वजनिक पोस्टरमा जुत्ताको माला र कालो मोसो देलेकी मलिकालाई गाउँलेहरुले लखेटिरहेको दृश्य समावेश गरिएको छ। मलिकाले गरेका पत्रमा यो फरक किसिमको देखिएको छ। सतीदेवी अर्थात मलिकाको वरिपरि चलचित्रको कथा घुमेको बुझ्न सकिन्छ। निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...