फिल्म ‘सतीदेवी’ भर्जिनियामा विशेष प्रदर्शन हुँदै

August 13, 2025 at 09:18 AM

काठमाडौं । फिल्म ‘सतीदेवी’ यही साउन ३१ गते (१६ अगस्ट) शनिबार अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शनी गरिँदैछ । महिलाहरुको महान पर्व तीजको अवसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’को विशेष शो गर्न लागिएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएता पनि नेपाली चलचित्र निर्माण, कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पन्तले राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...