रेखा र पूजाबीच ‘छत्तिसको आँकडा’

August 13, 2025 at 09:53 AM

काठमाडौं– सामान्यतया ‘छत्तिसको आँकडा’ भन्ने शब्दावली सकारात्मक रुपमा गरिँदैन । ‘छत्तिसको आँकडा’ भन्ने उखानले दुई जना व्यक्तिबीचको सम्बन्ध, स्वभाव अथवा सोच एकदमै नमिल्ने अवस्था जनाउन प्रयोग हुन्छ । दुई व्यक्तिको विचार, बानी, स्वभाव अथवा चाहना यति फरक हुन्छ कि उनीहरू सधैं विवाद वा असहमतिमा रहन्छन् । उनीहरु मिलेर बस्न अथवा सहकार्य गर्न गाह्रो हुने अवस्थामा रहेका हुन्छन् । यतिबेला अभिनेत्रीद्वय रेखा थापा तथा पूजा शर्मा यही शब्दावलीका कारण चर्चामा छन् । रेखा र पूजाबीचको सम्बन्ध ‘छत्तिसको आँकडा’ जस्तो भएको होइन, उनीहरुले त यही शीर्षक राखेर फिल्म निर्माण गर्न लागेको कुरा अहिले चर्चामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...