‘जेरी अन टप’को गीत छायांकनका लागि भारत पुग्यो निर्माण टिम

August 13, 2025 at 09:28 AM

काठमाडौं। आगामी असोज ३१ अर्थात तिहारको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको हो । कथाको माग अनुसार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...