नीता र दिपाको बाह्र वर्षपछि ‘पार्वती’ मा सहकार्य

August 13, 2025 at 08:57 AM

नीता ढुंगानाले निर्माण, निर्देशन र अभिनय गर्ने फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्धि भएकी छन् । मंगलबार दिपालाई नीता फिल्मसले औपचारिक रुपमा अनुबन्धित गरेको हो। ‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियो,’दीपाश्रीलाई फिल्ममा अनुबन्धन गर्दै निताले भनिन्,‘आज (मंगलबार)चाही फाइनल हुनु भएको छ दिदी । मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...