‘माइतीघर’को गीतमा उत्कृष्ट नृत्य गर्नेलाई ५ लाख पुरस्कार दिने घोषणा

August 13, 2025 at 09:50 AM

काठमाडौं – आउँदो दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माइतीघर’को शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई नगद रु ५ लाख पुरस्कार दिने घोषणा गरिएको छ। भदौको पहिलो साता सार्वजनिक गरिने ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ। यो गीतमा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...