काठमाडौँ – खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’ को शिर्षक गीत सार्वजनिक भएको छ । आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)को स्वर रहेको छ । गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । किनभने, लामो समयपछि यो फिल्मबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...