भिडियोमा ‘तीज आयो’, ब्युटिसियन सुष्मा महराको जीवनी चित्रण

August 13, 2025 at 11:10 AM

काठमाडौं– बुधवार काठमाडौंमा आयोजित एक समारोहमा गीतकार सुष्मा महराको नयाँ तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ । सिटी सेन्टरको फूड कोर्टमा आयोजित समारोहमा व्यूटिसियनसमेत रहेकी गीतकार महराले सार्वजनिक गीतमा आफ्नै जीवन–कथा चित्रण गरिएको प्रतिक्रिया दिएकी छिन् । गीतकार महराले गीतमार्फत आफ्नो जीवन झल्काउने प्रयास गरेको बताउँदै आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा विगतका दिनहरुको स्मरणले भावुक बनाएको सुनाइन् । सुष्मा महरका शब्दहरुमा आधारित यो गीतमा पुरुषोत्तम न्यौपानेको संगीत तथा रचना रिमाल र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा सुकुमाया मगर (पियारी) तथा गीतमा महरालाई चित्रण गरिएको छ । यो गीतमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...