दया र रिश्मा स्टारर ‘रिश्मै’को शिर्ष गीत रिलिज

August 13, 2025 at 11:59 AM

खिल बहादुर गुरुङको निर्देशित फिल्म ‘रिमै’ को शिर्षक गीत सार्वजनिक भएको छ । आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...